मोना बेल्जियमद्धारा विद्यालयलाई डिजिटल सामाग्री सहयोग

विकल्प न्यूज\बेनी चैत ८ गते । बेल्जियममा रहेका म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना बेल्जियम)ले म्याग्दीको दुर्गम गाउँ लुलाङमा अवस्थित एक विद्यालयलाई डिजिटल सामाग्री सहयोग गरेको छ । लुलाङको लुलाङ आधारभूत विद्यालयमा ५० हजार बराबरको डिजिटल साउण्ड सिस्टम १ थान र सूचना प्रविधिका लागि आवश्यक उच्च गतिको ईन्टरनेट जडानका लागि १ थान वाइफाइ राउटर … Continue reading मोना बेल्जियमद्धारा विद्यालयलाई डिजिटल सामाग्री सहयोग